युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / डिभिजन वन कार्यालय बाजुराका डिभिजन वन अधिकृत सुरेशचन्द्र डिसीको अर्धनग्न अवस्थामा युवतीसँग तस्बिर समाजिक सञ्जालमा भाइरल भएकाे छ ।
अधिकृत डिसीकाे युवतीसँगै अर्धनग्न भएको तस्बिर वन निर्देशनालय धनगढीलेमा पुगेपछि ७ दिनभित्र चित्तबुझ्दो जवाफ पेस गर्न आज नै पत्राचार गरिएको हो। साथै उनकाे घुस लिँदै गरेको जस्तो देखिने तस्बिर सार्वजनिक भएकाे छ ।

उनकाे कुहर्कतले निजामती कर्मचारीको आचार विपरीत प्रस्तुत भएको भन्दै ७ दिनभित्र चित्तबुझ्दो जवाफ पेस गर्न पत्राचार गरेकाे सुदूरपश्चिम वन निर्देशनालयका वन निर्देशक हेमराज विष्टले बताए।

अधिकृत डीसी हालै मात्र डडेल्धुरावाट बाजुरा गएका थिए। तस्बिरमा वन अधिकृत डिसी मापसे गर्दै अर्धनग्न तरिकाले युवतीसँग बसेको तस्बिरले संकेत गर्छ ।

डिसीको अर्थनग्रन तस्बिर र घुस लिदै गरेकाे तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई निलम्बन गरी कारबाहीको माग गरिएको छ।

उसाे त निजामती सेवा ऐन, २०७९ को दफा १०१ र सुदूरपश्चिम प्रदेश निजामती सेवा नियमावली २०८१ को नियम १३१ मा व्यवस्था भए बमोजिम डिसीले ७ दिनभित्र स्पष्टीकरण दिनु पर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय