कैलाली / कैलालीमा आज ४ दिनपछि घाम लागेकाे छ । साेमबारदेखि माैसममा आएकाे परिवर्तनका कारण हुस्सुले जिल्लाकाे सबै क्षेत्र ढाक्दा चिसाे बढेकाे स्थानीयले बताएका छन् । आज दिउसोकाे समयमा ४ दिनपछि बल्लतल्ल थाेरै घाम लागेकाे छ । स्थानीयका अनुसार हिजाे अस्तिकाे भन्दा आज अलि हुस्सु कम छ।
तस्बिर













