युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / डाेटीकाे दिपायल सिलगढी नगरपालिका ६ मा किशाेर र युवासँग लैङ्गकि हिंसा सम्बन्धी पहिलाे चरणकाे अन्तरक्रियात्मक कार्यक्रम गरेकाे छ ।

युनिसेफकाे आर्थिक सहयाेगमा सामुदायिक विकास केन्द्र ( सिडिसी) डाेटीले सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत आज साेमबार वडा नम्बर ६ काे वडा कार्यालयमा किशाेर, युवा तथा पुरूष अभिभावक र सराेकारवालाहरूकाे सहभागीतामा कार्यक्रम गरिएकाे हाे ।

कार्यक्रममा किशाेर तथा युवाहरूद्वारा समाजमा घटिरहेको लैङ्गकि हिंसा सम्बन्धीका घटनाहरूको बारेका छलफल गरिएकाे थियाे ।

रूपान्तरण कक्षा सञ्चालनबाट लैङ्गकि हिंसाकाे अन्त्य गर्ने उदेश्य रहेकाे अनुगमन मूल्यांकन अधिकृत टिकेन्द्र भण्डारीले बताए । साथै लैङ्गकि हिंसा सम्बन्धीका घटनाहरूकाे न्युनिकरण गर्न चरणबद्ध रूपमा दाेस्राे चरणा किशोरी र महिलासँग अन्तरक्रिया कार्यक्रम गर्ने भण्डारीले बताए ।

समाजमा भैरहेका हिंसात्मक घटनाकाे अन्त्य गर्न सबैले भूमिका खेल्नु पर्ने दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासीले बताए । साथै अध्यक्ष मलासीले किशाेर र युवालाई आफ्नाे समाजमा भैरहेका घटनाकाे अन्त्यकाे लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह समेत गरेका छन् ।

कार्यक्रममा ३१ जनाकाे सहभागीता रहेकाे थियाे

त्यस्तै सशक्त महिला सम्वृद्व नेपाल कार्यक्रम सुदुरपश्चिम प्रदेशका कञ्चनपुर, डाेटी, बाजुरा गरि ३ जिल्लामा लागू भएकाे छ । डाेटीकाे दिपायल सिलगढी वडा नम्बर क्रममा ४,६,९ गरि तीन वडाका विद्यालयहरूमा रूपान्तर कक्षा सञ्चालन छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय