युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी / डाेटीमा करिव १८ घण्टा देखि अवरुद्ध इन्टरनेट सेवा सुचारू भएकाे छ । सनिवार साँझ साढे ५ बजेकाे समयमा अबरुद्ध भएकाे इन्टरनेट सेवा आज बिहान साढे १० बजेकाे समयमा सुचारू भएकाे हाे ।

नेपाल टेलिकम दुरसंचार सेवा सिलगढीका अनुसार उक्त अवधिभर सुदुरपश्चिमका डाेटी, अछाम र बाजुरा गरि ३ जिल्लामा ईन्टरनेट सेवा अबरुद्ध भएकाे जनाएको छ ।

डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ अबस्थित बागमारामा टेलिकमको अप्टिकल फाइबर चुँडिएपछि इन्टरनेट सेवा घण्टौसम्म अबरुद्ध भएको नेपाल टेलिकम दुरसचार कार्यालय सिलगढी डोटीका प्राविधिक कुलदिप बरालले बताउनुभयो । उहाँले भन्नुभयो,” हिजाे साँझदेखि निरन्तर पानी परेपछि आज बिहानै इन्टरनेको अप्टिकलमा खाेज्ने क्रममा पत्ता लाउन अबेर भएकाले ढिलाे भएकाे हाे ।”

उक्त अवधिभर इन्टरनेट सेवा अबरुद्ध हुँदा सञ्चार क्षेत्रबाट हुने दैनिकी कार्यहरूमा ठूलाे अबरोध पुगेकाे स्थानीयले बताएका छन् ।
इन्टरनेट अवरुद्ध हुनुभन्दा पहिले घरिघरि आउने जाने भैरहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय