कञ्चनपुर / कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । जिल्लाकाे भीमदत्त नगरपालिका–९ माथिल्लो खल्ला मसट्टीस्थित महाकाली नदी छेउमा मृत्यु हुनेमा डडेल्धुराको पर्शुराम नगरपालिका–७ का ३२ वर्षीय तिर्थ राज धानुक रहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।











