युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / जनताकाे स्वास्थ्यलाई मध्येनजर गर्दै डाेटी सदरमुकाम अवस्थित दिपायल सिलगढी नगरपालिका वडा नं.६ ले नागरिक आरोग्य सेवा केन्द्रलाई आयुर्वेद ओैषधी हस्तान्तर गरेकाे छ ।

वडा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत कार्यक्रम अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्र सिलगढीलाई ५० हजारको ओैषधी प्रमुख जिल्ला अधिकारी माेहनराज जाेशीद्वारा हस्तान्तरण गरेकाे हाे ।

प्रमुख जिल्ला अधिकारी जाशीले आराेग्य केन्द्रका कर्मचारीलाई
ओैषधी हस्तान्तरण गर्दै भने,” यहाँका बिरामीहरूकाे राम्रो उपचार गर्नुहाेस्, सेवा दिनुहाेस्, सिलगढीकाे बिरामीलाई सिलगढीमै उचार गर्नुहाेस्, बिरामीले ओैषधी पाएन भन्ने गुनासाे वडा र हामीले सुन्न नपराेस् । ”

नगरपालिकाका विरामीहरुलाई आयूर्वेदीक औषधि उपलव्ध गराउन ओैषधी हस्तान्तरण गरेकाे वडा अध्यक्ष नरेश मलासीले बताए ।

साथै सर्ने तथा नसर्ने राेहरूकाे आयुर्वेदमा पाइने ओैषधी सेवाग्राहीलाई उपलब्ध तथा परामर्श दिदै सेवा दिइरहेको नागरिक आरोग्य सेवा केन्द्र सिलगढीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय