युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

दार्चुला-दार्चुलाकाे शैल्यशिखर नगरपालिका -६ ग्वानीको सिराडी धारमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएकाे छ भने ७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाकाअनुसार मृत्यु हुनेमा जिल्लाकाे शैल्यशिखर नगरपालिका-५ लेकगाउँका ३० वर्षीय बिरेन्द्र रावल, साेही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर-९ नकतडका ४५ वर्षीय दिलिप विष्ट, बैतडी जिल्लाको डिलाशैनी-५ का १५ वर्षीय संजिव बाेहरा र भारतकाे उत्तर प्रदेश विजनाैर जिल्लाका ४५ वर्षीय माेहमद सफिर र साेहि जिल्लाका १८ वर्षीय माेहमद बसिम रहेका छन् ।
मृतक मध्ये ४ जनाकाे घट्ना स्थलमै तथा ३ जनाकाे उपचारका क्रममा गाेकुलेश्वर अस्पतालमा मृत्युु भएको दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताएका छन् । उनले भने,” मृतक ७ जना मध्ये १ जनाकाे सनाखत हुन सकेकाे छैन ।”

घाइतेहरुकाे स्थानीय गाेकुलेश्वर अस्पतालमा उपचार भईरहेकाे छ ।

म १ ज ३३८  नम्बरको बन्दबोडी जीप आज शुक्रबार बिहान करिव ३ बजेकाे समयमा मालिकार्जुन गाउँपालिका-०३ मडमा लागेकाे (मालिकार्जुन) जात्राबाट फर्केर  गोकुलेश्वर तर्फ जादै गर्दा दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाकाे भनाइ छ ।

जिप सडकबाट करिव १ सयमिटर तल खसेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय