युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी /डाेटीमा आज ( बुधबार ) धन्वन्तरी जयन्ती मनाएको छ । “स्वस्थ जीवनशैलीमा सात्विक आहार, नागरिक आरोग्यताको मजवुत आधार” भन्ने मुल नाराका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलले अन्तर्गतका नागरिक आरोग्य सेवा केन्द्रहरुमा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाएको हाे ।

आज तिहारकाे पहिलाे दिन काग तिहार, कार्तिक कृष्ण पक्ष त्रयोदशी को दिन धन्वन्तरी जयन्ती पनि हो। आज बिहानै भगवान धन्वन्तरिको पुजा आराधना गरि राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलका याेग प्रशिक्षक बलदेव जाेशीले बताए ।

साथै उनकाअनुसार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल, डोटी अन्तर्गत रहेका नागरिक आरोग्य सेवा केन्द्रहरु नागरिक आरोग्य सेवा केन्द्र आदर्श गाउँपालिका मौवा, नागरिक आरोग्य सेवा केन्द्र सिलगढी र नागरिक आरोग्य सेवा केन्द्र के. आई. सिंह गाउँपालिका वायलमा पनि राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाएकाे छ ।

किन मनाइन्छ जयन्ती
देव र आसुरहरु मिलेर समुन्दर मन्थन गर्ने बेलामा विभिन्न वस्तुहरुको प्रादुर्भाव हुने क्रममा अमृतको कलस लिएअका भगवान विष्णुको रुपमा आजको दिन धन्वन्तरिको प्रादुर्भाव भएको जनविश्वास छ । यसै मान्यता अनुसार आजको दिन धन्वन्तरी जयन्ती मनाउने गरिन्छ ।

आयुर्वेदका प्रवर्तक तथा पिता भगवान धन्वन्तरीको सम्झनामा धन्वन्तरी जयन्ती अर्थात धनतेरस मनाइन्छ । शल्यक्रिया जस्तो जटिल महत्त्वपूर्ण चिकित्सा विधिको आविस्कार समेत भगवान धन्वन्तरीले गरेकाले आजको दिनलाई “राष्टृय आरोग्य दिवस” मनाइन्छ। वैद्धिक हिन्दु दर्शनका चार उपवेद मध्यको एक “आयुर्वेद” को पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतिकका रुपमा जडिबुटी इत्यादि हातमा लिएर समुन्द्रमन्थनको अन्तिममा भगवान विष्णुको एक अंसको रुपमा उनको प्रादुर्भाव भएको थियो त्यसैले धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक समेत मानिन्छ। धन्वन्तरी भगवानले प्रकृतिमा नै रहेका जडिबुटीबाट समस्त मानव जिवनको स्वास्थ्यको रक्षा गरि मनुस्य जिवनको उद्धार गरेका हुनाले यश दिनलाई आयुर्वेदमा धन्वन्तरी भगवानको पुजा अराधानाका सथै विभिना कार्यक्रम गरि मनाउने गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय