युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बझाङ / बझाङमा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएकाे छ । बझाङ प्रहरीकाअनुसार मृत्युु हुनेमा जिल्लाको साइपाल गाउँपालिका वडा नम्बर २ का ७ वर्षीय अस्मिन धामीको रहेका छन् ।

उनको आज (साेमबार ) जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा बिहान ७ बजे उपचारको क्रममा मृत्यु भएकाे हाे ।

प्रहरीकाअनुसार बालक धामीलाई हिजाे ( आइतबार) घर आसपास रहेको खेतबारीमा साथीसँग खेल्ने क्रममा अरिङ्गालले टोकेर गम्भिर घाइते भएका थिए । त्यसपश्चात उनकाे स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि राति नै जिल्ला अस्पताल बझाङ ल्याइएकाे थियाे ।

त्यस्तै अर्का घाइते ५ वर्षीय शितल धामीलाई भने स्वास्थ्य
चौकीमा उपचार पश्चात् डिसचार्ज गरेकाे अस्पताल स्राेतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय