कैलाली / कैलालीमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-७ मनेहराबाट सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश राना रहेका छन् । कैलाली प्रहरीकाअनुसार साेमबार उनलाई १ सय ८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित पक्राउ गरेकाे हाे ।











