खोटाङ— खोटाङको कुविण्डे आसपासलाई केन्द्र बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भुकम्प गएकाे छ । सोमबार राति १० बजेर ३२ मिनेटमा भूकम्पको धक्का महसुस भएकाे भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पले गरेको क्षतिको विवरण सङ्कलन भइरहेकोजनाएको छ ।

© 2025, सर्वाधिकार सुरक्षित Supa Online