युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी
डाेटी जिल्ला सदरमुकाम अबस्थित पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयले सामाजिक परीक्षण सम्पन्न भएकाे छ । शुक्रबार अभिभावक तथा सराेकारवाला व्यक्तिहरूकाे सहभागीतामा एक ओैपचारिक कार्यक्रमकाे आयाेजना गरी दिपायल सिलगढी नगरपालिका ६ अबस्थित उक्त विद्यालयले आर्थिक वर्ष २०८०/८१ काे सामाजिक परिक्षण गरेकाे हाे ।

विद्यालयकाे गत आर्थिक वर्षमा ५ कराेड ७२ लाख ९८ हजार ६ सय ८७ . ८८ पैसा आमदानी भएकाे छ । जसमध्ये विद्यालयले ४ कराेड ८२ लाख ८२ हजार ४ सय ४२ रूपैयाँ ६६ पैसा खर्च भएकाे उपलब्ध अभिलेखमा उल्लेख गरिएकाे छ ।

सामाजिक परिक्षणमा सराेकारवाला पक्षहरूले विद्यालयकाे शैक्षिक गुणस्तर सुधारकाे निमित्त विद्यालयलाई विभिन्न सुझाव समेत दिएकाे प्रधानाध्यापक केशवराज ओझाले बताउनुभयो । मनोपरामर्ग कक्षाको व्यवस्था गर्नुपर्ने,फिडरावाभागमा स्टडी गम, भान्सा तया खानेपानीको लागि उचित व्यवस्थापनका नागि पहल गरिनुपर्ने, भाडामा रहेका भवनको भाडा नियमित रुपमा विद्यालयमा जम्मा हुनु पर्ने, सिकाइ उपलब्धि सुधार हुनु पर्ने सामाजिक परीक्षण प्रतिवेदनमा विद्यालयको ऐतिहासिक पृष्ठभूमी समेटिनु पर्ने, मोवाइल फोन विद्यालय परिसरमा पूर्ण रुपमा निषेध हुनु पर्ने, विद्यार्थीलाई नियमित विद्यालयमा उपस्थित गरिनुपर्ने, आधारभूत तह (बालविकास देखि कक्षा ५ सम्म विद्यार्थीको सङ्ख्या वृद्धि गर्ने, अभिभावक सचेतना कार्यक्रम गर्नुपर्ने, सटरको भाडा सम्बन्धमा सामाजिक प्रतिवेदनमा समावेश गर्नु पर्ने, आदि लगायतका विषयमा सराेकारवालाले विद्यालयलाई सुझाव दिएका छन् ।

विद्यालयको भावी योजना के छ ?

१.विद्यालय तथा छात्रावासको पर्णरुपमा घेरबार गर्ने,

२.नमुना विद्यालयको भौतिक तथा शैक्षिक कार्यक्रमहरु सम्पन्न गर्ने,

३. कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थी सङ्ख्या वढाई व्यवस्थित गर्ने

४. विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुका लागि छात्रावास निर्माण गर्ने

५ महिला फिडर छात्राबासको नयाँ भवनको माथि तला थप्ने

६ विशेष कक्षा अध्ययन गर्ने बालबालिकाको लागि छात्रबासको निर्माण गर्ने

७ 3S-12CR भवन सम्पन्न गरी पठनपाठनमा प्रयोग गर्ने

८ कक्षा ८, १० र १२ को बोर्ड परीक्षा दिने विद्यार्थीहरुका लागि नियमित कोचिङ कक्षा सञ्चालन गर्ने

९ सिकाइ उपलब्धी वृद्धि गर्न हाल आएको नतिजामा सुधार ल्याउन विव्यस, शिअसंघ तथा अभिभावकसँग विस्तृत छलफल तथा अन्तकिया कार्यक्रम सञ्चालन गर्ने,

१० विद्याथी सदन, बालक्लव, रेडक्रस सर्कल, स्काउट तथा विद्यालयको विभिन्न विषय समितिहरुलाई थप सक्रिय बनाउने,

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय