युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी
डाेटीमा आज २१ औँ निजामती सेवा दिवस मनाएकाे छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवसकाे अवसरमा विभिन्न कार्यक्रमकाे आयाेजना गरि दिवस मनाएकाे जिल्ला प्रशासन कार्यालय डाेटीले जानकारी दिएकाे छ ।

सेवा दिवशकाे अवसरमा आज ( शनिबार) बिहान जिल्लामा कार्यरत निजामती कर्मचारीहरूले जिल्ला अस्पताल डाेटीमा रहेका १५ जना बिरामीलाई फलफूल वितरण गरिएकाे प्रशासन नायब सुब्बा लाल बहादुर बाेगटीले बताउनुभयो । साथै दिवसको अवसर पारेर निजामती सेवामा असार मसान्तभित्र निबृत कर्मचारीलाई सम्मान गरिएकाे सुब्बा बाेगटीले बताउनेभएकाे छ ।

दिवसकाे पूर्वसन्ध्यामा शुक्रबार सिलगढी अबस्थित टुडिखेल मैदानमा फूटबल प्रतियोगिताकाे आयाेजना गरेकाे प्रशासनले जानकारी दिएकाे छ ।

सरकारले २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसर पारेर निजामती सेवाका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत समेत गर्दै आएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय