युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी
हिन्दु नेपाली नारीहरूकाे महान चार्ड हरितालिका तिजकाे अवसरमा
डाेटीकाे दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले सन्देशमूलक साँस्कृतिक कार्यक्रम गरेकाे छ ।

आज (मंगलबार) जिल्लाकाे प्रसिद्ध धार्मिक तिर्थ स्थल शैलेश्वरी मन्दिरकाे प्राङ्गणमा उक्त तीज विशेष सन्देशमूलक शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

तीजकाे अवसरपारी यस्ता कार्यक्रम गर्दा महिलाहरूमा मेलमिलाप र सद्भावना कायमकाे भवना बढ्नुका साथै साँस्कृति झल्किने उपस्थित महिलाहरूले बताए।

परम्परागत रूपमा मनाउँदै आएका तीज विशेष जस्ता थुप्रै साँस्कृतिलाई संरक्षण गर्न, देश विदेशमा चिनाउन प्रचारप्रसार गर्दै जानू पर्ने कार्यक्रमका प्रमुख अतिथि तथा दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिं खड्काले बताए । नगर प्रमुख खड्का थप्छन्,” साँस्कृतिलाई सभ्य र भव्य तरिकाले मनाउँदै जाँदा हिन्दुत्वकाे महत्त्व बढ्दै जानेछ ।”

हिन्दु नेपाली नारीहरूकाे तीज महान पर्व भएकाले विकृतिजन्य तडकभडक नगरी एकआपसमा मिलेर धर्म साँस्कृतिकाे जगेर्ना गर्नु पर्ने कार्यक्रमका सभापति तथा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेश मलाशीले बताए । अध्यक्ष मलासीले थपे,” सबै महिला एकै ठाउँमा रमाउन सकाओस् र आफ्ना भावना साँटासाँट पनि गर्न सकुन भन्ने उद्देश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।”

कार्यक्रममा सुरक्षाकर्मी, राजनीतिज्ञ, जनप्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी लगायत सम्पूर्ण वडाबासी महिला तथा अन्य क्षेत्रका महिलाहरूकाे बाक्लो उपस्थिति रहेकाे थियाे ।

त्यस्तै दिपायल सिलगढी नगरपालिका ६ नम्बर वडा कार्यालयले गत वर्ष पनि तीज विशेष कार्यक्रम भव्यताकासाथ गरिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय