युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला,सिलगढी / डोटीको सिलगढी दिपायल सिलगढी नगरपालिका ५ सिलगढी अवस्थित भागरती एकेडेमी विद्यालयमा तीन दिने विद्यालय स्तरीय याेग विज्ञान शिविर गरेकाे छ ।

“गरौं योग,रहौ निरोग” भन्ने मुल उद्देश्यका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सहयोग र पतञ्लली योग समिति डोटीकाे आयाेजनामा याेग विज्ञान शिविर गरेकाे हाे ।

शिविरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलका याेग शिक्षक वलदेव जाेशीद्वारा विभिन्न आसन सिकाइएकाे थियाे । स्वस्थ्य जीवनशैली अपनाउनकाे लागि खानपिनमा विशेष ध्यान दिनुपर्ने शिक्षक जाेशीले बताउनुभयो ।

उक्त ३ दिने शिविरमा एकसय जना विद्यार्थी र शिक्षककाे सहभागीता रहेकाे विद्यालयका प्रधानाध्यापक हेमराज मलासीले बताउनुभएकाे छ साथै शिविरमा सिकेका कुरा विद्यालयमा निरन्तरता दिने उहाँले बताउनु भएकाे छ ।

सबैकाे साथ सहयाेग रहेमा डाेटी जिल्ला याेगमय बनाउने पतञ्जली याेग समिति सुदुरपश्चिम प्रदेश महामन्त्री याेग गुरु लक्ष्मी बमले बताउनुभयो । साथै उहाँले याेग शिविर सञ्चालन गर्ने गाउँ देखि सहरसम्म बन्दोबस्त मिलाएमा दक्ष याेग शिक्षक उपलब्ध गराएर शिविर सञ्चालन गर्ने बताउनुभयो ।

दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिं खड्काले नगरभित्रका सबै विद्यालयहरूमा याेग अभ्यास निरन्तरता दिन पतञ्जली याेग समिति डाेटीसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयाे । साथै नगरभित्रका विद्यालयमा कार्यरत खेल शिक्षकलाई प्रशिक्षण गराइने बताउनु भयाे।

शिविर यहि भान्द्र १२ गते देखि सुरू गरिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय