युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

शुशिला पन्त/ डाेटी
डाेटी जिल्लाकाे के आई. सिह गाउँपालिका वडा नम्बर ६ अवस्थित
फलेडी गाैरा भाेलि ( शुक्रबार) हुने भएकाे छ ।

सुदुरपश्चिमकाे प्रसिद्ध पर्वकाे रूपमा मानिने गाैरा पर्व आआफ्नाे परम्परा अनुसार विधिपूर्वक भित्र्याई पुजाआजा गरि राखिएकाे गाैरा देविलाई भाेलि शुक्रवार विधिपुर्वक समापन गर्ने कार्यक्रम तय भएकाे श्रीमष्टा देवता क्षेत्र विकास समितिका अध्यक्ष पदमराज जैसीले बताए ।
उक्त क्षेत्रकाे गाैरासेलाउने दिनमा स्थानिय स्तरमा मेला नै लाग्ने गरेकाे र मेला भर्न र गाैरा देविकाे दर्शन गर्न छिमेकी पालिका संगै छिमेकी जिल्ला अछाम डडेल्धुरा देखि भक्तजनहरु आउने गरेकाे स्थानिय राम जैसीले बताए । शुक्रबार विहान, भारि खेल, तुलसा खेल्ने, दिउसाे कालीगाैरा ल्याउने, देउडा खेल्ने र साझ गाैरा देवि विधिवत रुपमा सेलाउने कार्यक्रम तय भएकाे मष्टादेवताका मुल पुजारी परमानन्द जाेशीले बताएका छन् । त्यसै गाैराकाे अवसरमा आज विहिवार देउडे कलाकारहरुका विचमा देउडा घम्साघम्सी चलेकाे छ ।

त्यस्तै सुदुरपश्चिममा माैलिक पर्वकाे रूपमा मनाउने गाैरा पर्व मनाउने र विसर्जन गर्ने प्रक्रिया चलि रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय