बझाङ /आज बिहीबार बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
जिल्लाको मसदेव आसपास केन्द्र भएर राति ७ः३४ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रकाले जनाएको छ ।
केही दिन अघि संखुवासभालगायत देशका अन्य जिल्लाहरूमा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।











