युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

निश्चल नरेश बोगटी, डोटी / उच्चरक्तश्राव भई समस्यामा परेकी एक  महिलाको ज्यान जोगाउन डोटी जिल्लामा रहेको दारी ग्याङका सदस्य र एक संचारकर्मिले रगत दिदा ति महिलाको ज्यान जोगिएको छ ।

जिल्लाको केआईसिंह गाउँपालिका वडा नं.४ वायल घर भएकी २९ बर्षिया मिना नेपाली गर्भमा रहेको ६ महिने बालक खेरगएपछि उच्च रक्तश्राब हुदाँ जिल्ला अस्पताल डोटी पुराईएको थियो । रक्त अभाव भए पछि दारी ग्याङ डोटीका सदस्य एवम् क्षेत्रीय फुटबल खेलाडी रोहित रायमाझी र सामुदायिक रेडियो त्रिवेणी एफएम ९४.४ मेगाहर्जमा कार्यरत सन्चारकर्मी टेक बिवश साउदले रक्तदान गर्दा उनको ज्यान जोगीएको हो ।

उच्च रक्त श्राव भएकी मिना नेपालीको ६ महिनाको बच्चा खेर गए थियो । बच्चा खेर गए पछि उनका उच्च रक्त श्राव भएको थियो । नेपालीलाईको शरिरमा हेमोग्लोविनको मात्रा एक दमै कम भएका कारण तुरुन्तै रगत दिने सल्लाह उपचारमा चिकित्सकहरुले सल्लाह दिएका थिए । निज युवतीलाई सन्चारकर्मी साउदले एक पिन्ट, दारी ग्याङका सदस्य रायमाझीले एक पिन्ट गरी जम्मा दुई पिन्ट रगत दिइएको अस्पतालका नायब सुब्बा लोकेन्द्र विष्टले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय