युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी
डाेटीमा एक पुरूषले आफ्ना छाेरालाई मृगौला दिएका छन् । जिल्लाकाे सायल गाउँपालिका वडा नम्बर ३ का ५६ वर्षीय वीरभान बयाडीले आफ्ना ३० वर्षीय छाेरा कृष्ण बहादुर बयाडीलाई मृगौला दिएर बचाएपनि अहिले ओैषधी किनेर खानलाई आर्थिक संकट छ ।

उनका छाेराकाे करिव ६ महिना पहिले भारतमा राेजगारीकाे सिलसिलामा गएकाे बेला दुवै मिर्गौलामा गम्भीर समस्या देखिएकाे स्थानीय तेज बहादुर डुम्रेलले बताए । नेपाल फर्केपछि स्वास्थ्यकर्मीकाे सल्लाहअनुसार मृगौला प्रत्यारोपण गर्नुपर्ने भएपछि उनका बुवाले एउटा मृगौला दिएर कृष्णकाे ज्यान जाेगाएकाे परिवारकाे भनाइ छ ।

उनकाे शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण गरिएकाे हाे । अहिले पनि उनी साेहिँ स्वास्थ्य संस्थामा उपचारत छन् । करिव १५ लाखकाे हाराहारीमा मृगौला फेर्न खर्च लागेकाे उपचारत कृष्णले बताएका छन् । समाजिक सञ्जाल अभियानमार्फत करिव २ लाख र गाउँपालिकाबाट ९० हजार सहयाेग प्राप्त भएपनि अहिले स्वास्थ्यकर्मीकाे परामर्श बमोजिम साेही अस्पतालमा आराम गरिरहेकाे उनले बताए ।

अस्पतालकाे बेडबाटै कृष्ण थप्छन्,” मृगौला त फेरियाे तर ओैषधी खानलाई पैसा छैन् , ओैषधी धेरै महंगो हुदाे रहेछ, आर्थिक जीवन कहिले फेरिएला ।” मृगौला पिडित कृष्णले प्रदेशलाई उपचारकाे लागि सहयाेग मागेपनि सुप प्रदेशले सुनुवाइ नगरेकाे उनकाे दुखेसाे छ । साथै डाक्टरकाे परामर्श अनुसार अझै २/३ महिना आराम गर्नुपर्ने उनले बताएका छन् ।

कृष्णले थपे, “बुवाले १ मृगौला दिएर ज्यान त जाेगियाे तर ओैषधी खानलाई भाैतारीनु परेकाे छ । आफ्नाे आर्थिक अवस्था कम्जोर भएकाले मृगौला पिडित कृष्णले दानविर सम्पूर्ण आर्थिक सहयोग गरिदिनुहुन अपिल गरिरहेका छन् ।

उनी थप्छन् ,” यदि सहयोग गर्नु हुनेहरूले मेराे आमाकाे नाममा रहेको नबिल बैंक सायल शाखाको खाता नम्बर : 07810017501300 र खातावालाको नाम सल्ला देवी बयाडी अथवा सम्पर्क नम्बर 9749813998 सम्पर्क गर्न अपिल गर्दछु । ”

कृष्णकाे घरमा आमाबावा, श्रीमती, तीनवटा छोरीहरू रहेका छन् । परिवारकाे लालनपालनको लागि घरमा आयस्रोत नहुँदा थप समस्या झेल्नु परेकाे बिरामी कृषिको ठूलाे पिरलाे छ ।

विगत एक बर्ष अगाडि उनको श्रिमतिकाे पाठेघरको क्यान्सरको अप्रेसन गरेर करिब पाँच लाख ऋणमा डुबेका कृष्ण उक्त ऋणबाट उम्किन नपाउदै आफ्नाे स्वास्थमा ठूलाे संकट परेकाे दुखेसाे पाेखिरहेका छन् ।

मृगौला पिडित कृष्णका बुवाकाे तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय