युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

तेजबहादुर डुम्रेल, डाेटी
विद्युतीय दुर्घटना न्यूनीकरणका लागि विद्युत वितरण केन्द्र दिपायलले डाेटी जिल्लाकाे मुख्य व्यापारीक केन्द्र दिपायल पिपल्ला बजारमा नाङ्गो तार विस्थापित गर्न थालेकाे छ ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ अवस्ति पिपल्ला बजारमा नाङ्गोतारलाई विस्थापित गरी कालो प्लास्टिक जडित नयाँ तार जडानको काम धमाधम भैरहेको विद्युत वितरण केन्द्र दिपायलले जानकारी दिएकाे छ ।

बजारमा दिनप्रतिदिन चहलपहल बढेसँगै घना बस्ती रहेको पिपल्ला बजार क्षेत्रमा नाङ्गो तारका कारण विद्युत तार सर्ट भई दुर्घटना हुने जाेखिम बढेसँगै नाङ्गो तारलाई विस्थापन गरी प्लास्टिक जडित (इन्सुलीटेड) केवल तार प्रयोग गरिएको नेपाल विद्युत वितरण केन्द्र दिपायलका कार्यालय प्रमुख शिवशंकर सोनीले बताउनुभयो। साेनीले भन्नुभयो,” नयाँ तारबाट वितरण हुने विद्युत चुवावटको समस्या धेरै कम हुने गर्छ।” ।

जिल्लाका बजारिय क्षेत्रमा तत्काल नाङ्गो तारलाई विस्थापन गरिने साेनीले बताउनु भएकाे छ । साथै विद्युतका तारहरू फेरिएसँगै हावाहुरी लाग्दा पोल ढल्दा कुनै दुर्घटना नहुने उहाँकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय