युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी
डाेटीमा आज ( बुधबार ) दुई वटा माेटरसाइकल एकआपसमा ठाेकिँदा ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा माेटरसाइकल चालक डाेटी जिल्लाकाे दिपायल सिलगढी नगरपालिका वडा ६ का अन्दाजी १८/१९ वर्षीय विकाश खत्री र बाजुरा बुढिगंगा नगरपालिका वडा नम्बर ६ का माेटरसाइकल चालक अन्दाजी २० वर्षीय सुवास बानियाँ र पछाडि सवार १७ वर्षीय माया बानियाँ रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।

बिपरित दिशाबाट बाजुरादेखि धनगढी गैरहेकाे सुवास बानियाँले चलाएकाे सु. प. प्र ०१०१२ प ३५३३ नम्बरकाे माेटरसाइकल र दक्षिण तर्फबाट बिकास खत्रीले चलाएकाे बा. प्र २०१९ प १३४१ नम्बरको माेटरसाइकल एकआपसमा ठाेकिदा उनीहरू तीनैजना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो ।

घाइते तीनैजनाकाे जिल्ला अस्पताल डाेटीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार दुर्घटना दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ थाप्लामा करिव दिउँसो साढे ३ बजे भएकाे हाे । अहिले दुबै माेटरसाइकल नियन्त्रणमा लिएकाे र घटना सम्बन्धी थप अनुसन्धान भैरहकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय