युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

लक्ष्मी धामी / प्रशिक्षार्थी पत्रकार
डोटी बहुमुखी क्याम्पस, सिलगढी
डोटी जिल्लाको सदरमुकाम सिलगढीको उत्तर भागमा अबस्थीत ऐतिहासिक रानी धारा संरक्षण अभावका कारण जिर्ण बन्दै गएको छ ।

सिलगढीमा खानेपानीको समस्या हुदा सबैको प्यास मेटाउने रानीधाराको मुलको पानी पहिले दाजोमा घट्दै गएको स्थानिय लक्ष्मण धामी बताउन्छन् । धामी भन्छन् – हामीले देख्दा सम्म धारामा धेरै पानी थियो अहिले क्रमिक रुपमा घटी रहेको छ । धाराको मुल देखी संरक्षण गर्न सके पानीको मुहान बढ्ने धामीको भनाई रहेको छ ।

कलात्मक रुपमा निर्माण भएको ढुङ्गेधारा सिलगढीमा बस्ती बस्नु भन्दा पहिले देखी नै रहेको स्थानियहरु बताउन्छन् । नेपाल ऐकिकरण पश्चात नेपालका चार शहर मध्ये एक शहरको रुपमा परिचित सिलगढी स्थीत डोटी गौडामा राणा जी हरु आएसंगै रानीधाराको मर्मत सम्भार गरी कलात्मक बनाईएको स्थानियहरु बताउन्छन् । ठुला ठुला ढुङ्गाहरुमा विभिन्न आकार प्रकार दिई खोपेर बनाईएको कलात्मक धारा संरक्षणको अभावमा जिर्ण बन्ने अबस्थामा पुगेको हो ।

पर्यटकीय दृष्टीकोणले समेत महत्वको रुपमा रहेको उक्त धारा खानेपानी अभावका समयमा सबैको प्यास मेटाउने गर्दछ । नुहाउने, लुगाधुने, खानेपानी दिने उक्त धाराको मुहान देखि नै संरक्षण हुनु पर्ने र मुहान संरक्षणका वृक्षरोपण जस्ता कार्यक्रम गर्न सके रानीधाराको महत्व अझै बढेर जाने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय