युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

ललिता के शी / प्रशिक्षार्थि पत्रकार
डोटी बहुमुखी क्याम्पस, सिलगढी

डोटी जिल्लाको सिलगढीमा अबस्थीत स्थानिय टुडीखेलमा अहिले चहलपहल सुरु भएको छ ।

विभिन्न विधामा हुने जिल्ला स्तरिय तथा प्रदेश स्तरिय खेलकुद प्रतियोगीताहरुमा सहभागी हुन खेलाडीहरुले पुर्व तयारी गर्न थालेपछि टुडिखेलमा चलहपहल सुरु भएको स्थानिय देवी के शी ले बताउनु भएको छ ।

भलिबल, फुटबल, क्रिकेट, कपडी, हेण्डबल, खोखो लगायतका खेलहरुको पुर्वतयारी चलि रहेको स्थानिय केशीले बताए । केशी का अनुसार अघिपछीको समयमा टुडिखेलमा कमै मात्रमा मानिसहरु देखीने भएपनि आज भोली खेल खेल्ने र खेल हेर्ने मानिसहरुको संख्यामा बृद्धि भएको छ ।

आफ्नो खेललाई उत्कृष्ट बनाउन खेलाडीहरुले आफ्नो तर्फबाट गर्न सक्ने पुरा प्रयास गरि रहेका छन् । खेल क्षेत्रमा विकास हुदा एक जना खेलाडीले पुरा देशको नै पहिचान बढाउन सक्ने भएका खेलाडीहरु पुर्ण लगनका साथ पुर्वतयारी गरि रहेको स्थानिय टुडिखेलमा देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय