युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी / राष्ट्रिय परीक्षा बोर्डले २०८० चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । मुलुकभरमा ५२ प्रतिशत भन्दा बढी विद्यार्थीले ११ कक्षा भर्ना हुन नपाउने गरि नतिजा सार्वजनिक हुदाँ सुदुरपश्चिमकाे डाेटी जिल्लामा संचालित भागरती एकेडेमीले सतप्रतिशत जस्तै नजिता निकाल्न सफल भएकाे छ । त्यस्तै जिल्लागत रुपमा संस्थागत विद्यालयमा छात्रा तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएकाे छ ।

उक्त विद्यालयले २०८० काे एसईई परिक्षामा १९ जना विद्यार्थीहरुलाई परिक्षामा सहभागी गराएकाेमा १० जनाको A ग्रेड, ७ जनाको B+ ग्रेड र १ जना B ग्रेड ल्याएका छन् । त्यस्तै सहभागी मध्ये १ जना विद्यार्थीकाे ऐच्छिक गणित विषयमा मम ग्रेड वृध्दिका लागि पुरक परीक्षा दिन पाउने विद्यालयका संचालक हेमराज मलासीले बताए ।

डाेटीकाे दिपायल सिलगढी नगरपालिका वडा नं. ५ मा २०७३ सालमा स्थापित उक्त विद्यालयले २०७९ सालकाे एसईई परिक्षाका लागि पहिलाे व्याज तयार गरेकाे थियाे भने २०८० मा दाेस्राे व्याज सहभागी गराएकाे हाे । २०७९ काे परिक्षामा १० जना विद्यार्थी सहभागी गएकाेमा १० जना नै उत्तीर्ण भएकाे हेमराज मलासीले बताए ।

सामुदायिक विद्यालय तर्फ छात्रहरुमा सिताराम माध्यमिक विद्यालयका लक्ष्मि प्रसाद भट्ट, रजनिस राेकाया, छात्राहरु तर्फ झिमेमालिका वायल डाेटीका निसा बाेगटी, संस्थागत विद्यालय तर्फ सुजङ्ग वाेडिङ स्कुलका छात्र महेन्द्र विक्रम धामी र छात्राहरु तर्फ भागरती एकेडेमीका अरुणिमा भण्डारीले डाेटी जिल्लाभरमा उत्कृष्ट नतिजा ल्याएकाे स्राेतले जनाएकाे छ ।

सुप अनलाईन संग कुरा गर्दै उक्त विद्यालयका संचालक मलासीले आफ्नाे विद्यालयमाथी विश्वास गर्ने अभिभावक, शिक्षक, विद्यालय प्रशासन, राम्राे नजिता ल्याउने विद्यार्थिहरुलाई बधाई तथा धन्यवाद दिएका छन् । मलासीले विद्यालयकाे स्तर अझै माथि उठाउन सबै पक्षकाे सल्लाह सुझाब र सहयाेगकाे अपेक्षा समेत गरेकाे बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय