काठमाडौं । संसद् भवनको सुरक्षार्थ खटेका प्रहरी जवानले आज बुधबार आत्महत्या गरेका छन् ।
संसद् सचिवालयकाअनुसार दोलखा जिल्ला घर भएका अजित गोलेले बिहान करिब ९ बजेतिर आफैंले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन् ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।