कैलाली / कैलालीमा दुई घरबाट खसी चोरी भएको छ।
जिल्लाकाे धनगढी उपमहानगरपालिका-१८ को रामबहादुरको घरबाट २ ओटा र सोही ठाउँका सुशिल दमाईको घरबाट १ ओटा खसी चोरी गरिएको कैलाली प्रहरीले जनाएको छ ।
खसी चोरी गर्ने १८ वर्षीय संकेत घिमीरे र चोरी गरिएको खसी खरिद गर्ने सानु कुरैसीलाई प्रहरीले पक्राउ गरिएकाे छ ।