
कैलाली /कैलालीमा एक बालकको पानीमा डुबेर मृत्यु भएकाे छ ।
जिल्लाकाे गोदावरी नगरपालिका-८ मा रहेको हाटखोली खोलामा नुहाउने क्रममा पानीमा डुबेर मृत्यु हुनेमा धनगढी उपमहानगपालिका-४ उत्तरबेहडीका लक्ष्मण चौधरीको छोरा १३ वर्षीय राजिव चौधरी रहेका कैलाली प्रहरीले जनाएको छ ।