युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी
डाेटीमा नुहाउने क्रममा सेती नदिमा डुबेर एक गाडी चालक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डाेटीका अनुसार नदिमा डुबेर बेपत्ता हुनेमा कैलालीकाे धनगढी उप-महानगरपालिका वडा नम्बर ३ मायामेट्रो अस्पताल पछाडी बस्ने ३८/४० वर्षिय नर ब. तामाङ रहेका छन् ।

उनी आज (साेमबार) १:४६ मिनेटकाे समयमा डाेटीकाे शिखर नगरपालिका वडा नं. ८ लुवाखडी स्थित नदिमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीले बताए ।

चालक तामाङ धनगढीबाट अछाम तर्फ जाँदै गर्दा सु.प.प्र. ०१ ००१ ज. १५३४ नं. को अल्टो कार लुवाखडी स्थित सडकमा रोकी सेती नदिको किनारमा नुहाउन गएका प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट बुझ्न आएकाे छ ।

तामाङ डुबेर बेपत्ता भए पश्चात् उक्त गाडीमा सवार रेवन्त अधिकारीले प्रहरीमा जानकारी गराएकाे नायव निरीक्षक नेगीले बताए

बेपत्ता तामाङकाे खाेजिकार्यकाे लागि प्रहरी नायव निरीक्षक लाल बहादुर सुनारको कमाण्डमा ८ जना र प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईको कमाण्डमा ७ जनाको टोली खटाएको नेगीकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय