कैलाली / कैलालीको लम्की स्थित रानीजमराको सिँचाई नहरमा एक महिलाको शव फेला परेको छ।
मृत फेला पर्नेमा लम्कीकी ५४ वर्षीया खिमाकुमारी शाही रहेको कैलाली प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार उनको मृत्युकाे कारण भने खुलेको छैन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरीरहेकाे छ ।











