युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी
डाेटीमा सौतालाई पानी घट्टभित्र मारेकाे आराेपमा एक महिलालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा जिल्लाकाे बडीकेदार गाउँपालिका वडा नं. २ कोटकेला बस्ने ३७ वर्षीय यमुना घर्तिमगर रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।

मृतककी भाई बहुरानी डम्मरी थापामगरले चैत्र १४ गते यमुनाको नाममा कर्तब्य ज्यान सम्बन्धी किटानी जाहेरी दरखास्त पेश गरेपछि उनलाई प्रहरीले पक्राउ गरिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीका अनुसार मृतक दुर्गा घर्तिमगरकी कान्छी सौता यमुना घर्तीमगरले चैत्र १२ गते दिउँसो अन्दाजी ३ बजेको समयमा सो पानीघट्ट भित्र प्रवेश गरी ढुङ्गा, काठको आडो, हँसिया र बन्चरो समेतले साैताकाे टाउँकोमा हिर्काई मारेकाे आराेप छ ।

४०/४२ वर्षीय मृतक दुर्गा चैत्र १२ गते १ बजेको समयमा घरबाट कोटकेना खोलामा रहेको पानीघट्ट जान्छु भनि हिँडेकी थिइन् । साेही दिन साँझसम्म घर नफर्किएपछि आफन्तले खाेज तलास गर्दा भोलीपल्ट बिहान ०८:४० बजेको समयमा पानीघट्ट भित्र उनलाई मृत अवस्थामा फेला पारेकाे थियाे ।

मृतककी नन्द नाता पर्ने उर्मिला घर्तीमगरले टेलिफोनमार्फत जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तव समेतको प्रहरी टोली सम्बन्धीत घट्नास्थलमा खटेकाे थियाे ।

प्रहरीले लासजाँच मुचुल्का कार्य पूरा गरी स्थलगत बुझेर प्रारम्भिक अनुसन्धान सम्पन्न गर्दा प्रहरीमा जाहेरी परेपछि आराेपीलाई पक्राउ गरिएकाे थियाे । यमुनालाई पक्राउ गरी सम्मानित डोटी जिल्ला अदालतबाट म्याद थप भई बिस्तृत अनुसन्धान कार्य जारी रहेको प्रहरी नायव निरीक्षक नेगीले बताउनु भयाे

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय