युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी / जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल, डोटी अन्तर्गतको नागरिक आरोग्य सेवा केन्द्र आदर्श शाखाले गाउँपालिकाकाे वडा न. २ मा विभिन्न कार्यक्रमका साथ नागरिक आरोग्य अभियान तथा अभिमुखिकरनण कार्यक्रम गरेको छ।

आज बुधबार उक्त अभिमुखीकरण कार्यक्रममा मधुमेह, उच्च रक्तचाप, मोटोपन लगायतका रोगहरुको पहिचान तथा चेकजाँच गरिएको थियाे ।

पछिल्लो समय जनस्वास्थ्यको विकराल समस्याको रुपमा देखा पर्न थालेकाे, नसर्ने रोगहरुको पहिचान गर्नु र समयमै व्यवस्थापन गर्नु आवश्यक रहेकाले कार्यक्रम गरेकाे आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलले जानकारी दिएकाे छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलका योग प्रशिक्षक बलदेव जोशीका अनुसार भान्सामा दैनिक प्रयोग हुने मसला जन्य वस्तुहरुलाई स्वस्थ तथा सन्तुलित किसिमले अपनाइ स्वास्थ्य रक्षार्थ प्रयोग गर्ने तरिकाको बारेमा सहभागिहरुलाई सिकाइएको थियाे ।

भान्सामा दैनिक प्रयाेग गर्दै आएका मसलेदार खानेकुरा हामिले पहिचान गर्न नसक्दा समस्या खेपिरहेको छौँ, अबका दिनमा भान्सामा प्रयोग हुने मसालाहरुलाई सहि तरिकाले प्रयोग गरी स्वस्थ रहनु पर्ने कुरा मौवा नगरदह स्वास्थय चौकी प्रमुख दिपकराज ओझाले बताएका छन् ।

कार्यक्रमबाट सिकेको करालाई व्यवहारमा लागू गरी स्वस्थ जिवनशैली अपनाउने कार्यक्रमका सहभागी स्वमसेविकाहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय