युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

शुशीला पन्त डोटी / ९ स्थानिय तह रहेको डोटी जिल्लाका दुई स्थानिय तहहरु कोरोना भाईसर संंक्रमण मुक्त भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाको बडीकेदार गाँउपालिका र जोरायल गाँउपालिका कोरोना मुक्त भएका हुन् । जोरायल गाँउपालिकामा ८ महिला र २२ पुरुष गरि जम्मा ३० जनामा कोरोना संक्रमण देखीएको थियो मंगलबार विहान सम्ममा उक्त गाँउपालिकामा संक्रमण देखीएका सबै कोरोना माथी जित हासिल गर्दै घर गएका छन् । त्यस्तै बडीकेदार गाँउपालिकामा २ महिला र ११ पुरुष गरि कुल १३ जनामा कोरोना संक्रमण देखिएको थियो । उक्त गाँउपालिकामा संक्रमण देखिएका सबै डिस्चार्ज भई सकेको डोटीका स्वास्थ्य प्रमुख रमेश मलासीले सुपअनलाईनलाई बताए ।

जोरायल गाँउपालिकाका १ सय ६ महिला र ३ सय ५ पुरुष गरि ४ सय ११ जनाको पिसिआर परिक्षण गरिएको थियो जसमा ३० जनामा संक्रमण देखीएको थियो । त्यस्तै बडीकेदार गाँउपालिकाका २४ महिला र २ सय ९३ पुरुष गरि ३ सय १७ जनाको पिसिआर परिक्षण गरिएकोमा १३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय