कैलाली / कैलालीको टीकापुर नगरपालिका ४ टीकापुरमा एक पुरुष मृत अबस्थामा फेला परेका छन्।
कैलाली प्रहरीका अनुसार मृत फेला पर्नेमा इन्द्रैया स्थित खेतमा नामथर नदुलेको अन्दाजी ४०/४५ वर्षीय पुरुष रहेका छन् ।
शव शुक्रवार दिउँसो फेला परेको हो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।











