युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला डाेटी,
कैदीबन्दीकाे स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायल डाेटीले सात दिने याेग तथा परामर्श कार्यक्रम गरेकाे छ ।

जिल्ला कारागार कार्यालय डाेटीमा रहेका ६८ जना कैदीबन्दी र ८ जना कारागार कर्मचारी गरी जम्मा ७६ जनालाई याेग तथा परामर्श दिइएको छ ।

उक्त सात दिने कार्यक्रममा आयुर्वेद पद्धतिबाट स्वास्थ्य सम्बन्धी कैदीबन्दीलाई विविध विषयमा सिकाएकाे जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जानकारी दिएकाे छ ।

कार्यक्रम अवधिभर सुगर, ब्लड प्रेसर, ग्याष्ट्रीक, आयुर्वेदक चिया, हाडजोर्नी दुखाइ, याेग शिक्षा लगायतका विषयमा जानकारी तथा चेकजाँच गरेकाे याेग प्रशिक्षक बलदेव जाेशीले बताउनु भयाे ।

आयुर्वेद पद्धति अपनाउदा निराेगी भइने कुरा सिकाइ भएकाे एक जना कैदीबन्दीले बताए । कैदी जीवनलाई तनाबरहित कसरी बिताउने भन्ने विषयमा आफूलाई ज्ञान प्राप्त भएकाे उनले बताएका छन् ।

स्वास्थ्य जीवनशैली अपनाउन बिहानै उठेर ध्यानमग्न अथवा तनाबमुक्त हुन् आयुर्वेद पद्धति आवश्यक रहेकाे याेग प्रशिक्षक बलदेव जाेशीले बताउनु भयाे । कार्यक्रममा सिकेका कुरा दैनिक व्यवहारमा ल्याउन कैदीबन्दीलाई प्रशिक्षक जाेशीले आग्रह गर्नु भएकाे छ ।

याेग तथा परामर्श कार्यक्रम प्रत्येक दिन बिहान साढे ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गरेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय