युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

अछाम, । बलात्कार पीडित एक बालिकाको गोपनीयता भङ्ग गर्नेलाई अछाम प्रहरीले खोज्न थालेको छ । बालिकाको गोपनीय विवरण सामाजिक सञ्जाल फेसबुकलगायतमा राख्ने व्यक्तिलाई प्रहरीले खोज्न थालेको अछाम प्रहरीले जानकारी दिएको छ ।

पीडित पहिचान हुने गरेर भिडियो, फोटो र लिखत विवरण सामाजिक सञ्जालमा राख्नेलाई प्रहरीले खोजी गरिहरेको अछाम प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिनुभयो । ‘‘पीडितको गोपनीयता भङ्ग गर्नेलाई प्रहरीले खोजिरहेका छौं, कोही त्यस्तो भए जानकारी पाउँ ।’’ प्रहरी निरीक्षक साउदले भन्नुभयो ।

कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी गोपनीयता भङ्ग गर्ने/गराउने व्यक्तिलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने उल्लेख छ । अछाम प्रहरीका अनुसार बालिकाको गोपनीयता भङ्ग गर्ने खोजीका क्रममा केही व्यक्ति भारतमा रहेको खुलेको छ ।

अछाममा बुवाबाट बलात्कार भएको भनिएकी एक बालिकाको र आरोपितको पहिचान हुने गरेर भिडियो सामाजिक सञ्जालमा हालिएको थियो ।आरोपितबाट बालिकाको पहिचान खुल्ने भएकाले पक्राउ परेका व्यक्तिको नाम, उमेर र ठेगानासमेत फेसबुकमा सार्वजनिक गरिएका सामग्री आएको अछाम प्रहरीको भनाइ छ ।गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय