युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी / नेकपा माओवादी केन्द्रका नेता तथा समाजसेवी खगेन्द्र बहादुर साँउद केवि नेतृत्वकाे टिमले दिपायल सिलगढी नगरपालिका दुई विद्यालयमा सरसफाईसँगै सरसफाई र खेलकुदका सामाग्री हस्तान्तरण गरेका छन् ।

आज आईतवार नगरपालिकाकाे वडा नं. ८ मा रहेका सुनादेवी माध्यमिक विद्यालय र चाेखान माध्यमिक विद्यालय गरि दुई सामुदायिक विद्यालयहरुकाे शाैचालय नेता साउदकाे नेतृत्वमा सरसफाई गरिएकाे उक्त पाटी का नगर सचिव गणेश साउदले बताए ।

प्राय सधै सामाजिक कार्यमा व्यस्थ देखिने नेता साउदले आफ्नाे फुर्सदिलाे समय रचनात्मक सामाजिक कार्यहरुमा खर्च गर्ने क्रममा आईतवार उक्त दुई विद्यालयहरुमा सरसफाई गर्नु का साथै कक्षा ९ देखि १२ का विद्यार्थिहरुलाई सरसफाई सम्वन्धी जानकारी समेत दिईएकाे नगर सचिव साउदले बताए ।

त्यस्तै साममजिक क्षेत्रमा याेगदान गर्दै आएका नेता केविले उक्त दुई विद्यालयका विद्यार्थिहरुकाे क्षेमता विकासमा सहयाेग पुराउने उदेश्यले खेलकुदका सामाग्री समेत हस्तान्तरण गरेका छन् । केविले भने – हाम्राे कुनै स्वार्थ छैन हिजाे राजनितमा नहुदा पनि सामाजिक क्षेत्रमा आफुले सहयाेग गर्दै आएकाे थिए, अब त म राजनितिमा छु, नगरवासीहरुकाे समस्या समाधानका लागि आफुले गर्न सक्ने सहयाेग निरन्तर रुपमा गर्नेछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय