युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी ।सुदूरपश्चिम प्रदेश सरकार संकटमा परेको छ ।
केन्द्रमा नेपाली कांग्रेस–माओवादीको गठबन्धन भत्किएर गठबन्धन फेरिनासाथ सुदुरपश्चिम सरकार संकटमा गरकाे हाे ।

वि स २०७९ माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका कमल बहादुर शाह नेतृत्वको सरकार संकटमा परेसँगै नयाँ सरकार गठनबारे चाैतर्फी चर्चा चलेकाे छ। नयाँ समीकरण अनुसार माओवादी, एमाले र नागरिक उन्मुक्ति पार्टीबिच सहकार्य गरेर सरकार गठन गर्नु पर्ने भएकाे छ । प्रदेशसभामा नेकपा एमालेबाट तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिन नसक्दा सबैभन्दा ठुलो दलको हैसियतले नेपाली कांग्रेसका कमलबहादुर शाह संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री बनेका थिए ।

बहुमतका लागि अब सुदुरपश्चिममा सरकार गठन गर्न कम्तीमा २७ जना सांसदको समर्थन आवश्यक हुन्छ । अहिले सुदुरपश्चिमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ जना स्वतन्त्र सांसद गरी ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५२ सदस्य छन् । अब सुदूरपश्चिममा सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएको छ ।

नयाँ समीकरण अनुसार माओवादीको ११, एमालेको १० र नागरिक उन्मुक्तिको ७ गरी २८ जना सांसदको समर्थन जुट्छ ।

अर्कोतिर कांग्रेस, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादी मिलेर पनि सरकार गठन गर्ने आधार देखिन्छ । कांग्रेसको १८, नागरिक उन्मुक्तिको ७ र एकीकृत समाजवादीको ४ गरी २९ सांसदको समर्थन जुट्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय