युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

ईन्जीनिय कुलमान घिसिङ जसले नेपालीका शहर गांउमा लोडसेडिङ हटाउनमा अग्रणी भूमिका खेल्नु भो वहाँको सफल कार्यकाल इतिहास कायम भएको छ । तपाईलाई धन्यवाद छ बधाई छ ।

अव, देशका नीति निर्माणमा तपाईको भूमिका अपेक्षा राखेका छौ । साथै एमसीसी अत्यन्तै गम्भिर प्रकृतिको समझौताबारे तपाईको धारणा थाहापाउन आतुर छौ, हामी धेरै नेपालीहरू ।

नेपाल र नेपाली बचाउन र बनाउनमा तपाईको सक्रिय सहभागिता युवा पीडीहरूलाई हौशलायुक्त तथा उर्जावान हुनेछ भन्ने हामी सबैको विश्वास समेत रहेको छ ।

अव, तपाईले एमसीसी जस्तो अत्यन्तै गम्भिर प्रकृतिको समझैताबारे नेपाली हकहितमा भएका र नभएका पक्षहरू सहित आफ्ना विचार उजागर गर्रिदिनु भयो भने सारा नेपालीहरूलाई सत्य वुझ्न र एकाकार हुनमा सहयोग पुग्नेछ ।

देश सामान्य अवस्थामा छैन । मूल्य मान्यता र सिध्दान्त विहीन राजनीति र अनुत्तरदायी दलाल नेतृत्व प्रवृतिको पञ्जावाट मुलुकलाई वचाउनु छ । विभिन्न विधाका इमान्दार व्यक्तित्वहरूको सक्रिय सहभागिता अपरिहार्य महशुस भएका छन ।

पार्टी गुटवन्दीको पंञ्जामा, गुटका व्यक्तित्वहरू माफिया र तसस्करहरको पञ्जामा रहेकाले राजनीतिमा अपराधीकरण र राज्यका संयन्त्रहरूमा राजनीतिकरण भएकाले कुनै क्षेत्र र सेवा गलत प्रभाव र दवावबाट अछुतो रहन सकेन । योग्यता, अनुभव र इमान्दारिताको मूंल्यांकन नहुदा, राष्ट्रवादी नेतृत्व नहुदाँ देश असफलता तिर धकेलिदै छ । देशमा प्रशस्त सम्भावना हुदाँ हुदै पनि अरूसंग भिक माग्नु परेका अवस्था नेपालीका लागि दुरभाग्य हो ।

युवा पीडीहरूलाई मुलुकको मुहार फेर्न कार्यमा लगाउन र साँच्चै तपाई जस्तै नैतिकबान ईच्छाशक्तिभएको युवाहरु स्थापित गर्नका लागी समेत अब तपाईको महत्वपुर्ण भूमिका रहने छ । मुलुकको मुहार कसरी फेरिन्छ भन्ने प्रश्नको गतितो उदाहरणको रुपमा नेपाली युवाहरुले तपाईलाई लिने गरेको कुरामा दुईमत नहोला । भ्रष्टहरुले मुलुकलाई कसरी खाई रहेका छन् ? मुलुकलाई कसरी सिध्दाई रहेका छन् भन्ने विषयमा तपाईको कार्यकाल बाट प्रष्ट हुन्छ । २२ घण्टे लोडसेडिंगलाई मुक्त गराई उज्यालो नेपाल बनाउनु र अरबौको घाटा व्यर्होदै आएको संस्थालाई मुनाफामा पुगाउनका लागी तपाईको जस्तो राम्रो भुमिका देखिएको छ साच्चै हरेक व्यक्तिले यसरी नै सोच्ने हो र काम गर्ने हो भने पक्क पनि यो मुलुक समृद्ध बन्ने छ मुलुकले मुहार फेर्नेछ । अब युवा जगाउने र युवा जाग्ने दिन आएको छ । जाग्नुहोस नेपाल र नेपाली वचाउन र नेपाल वनाउन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय