अछामः अछाम जिल्लाको चौरपाटी गाउपालिका–१ मा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय करिब ४२ वर्षीय सरु साउद रहेकाे अछाम प्रहरीले जनाएको छ । मृतक साउदका पाँच छोरी र एक छोरा छन्। उनका श्रीमान रोजगारीको शिलशिलामा भारतमा रहेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ











