युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी,
जिल्ला अस्पताल डोटीले हाल नियमित प्रवाह भइरहेको विषेशज्ञ सेवा भन्दा अबदेखि प्रत्येक महिनाकाे दुई दिन थप विषेशज्ञ सेवा प्रवाह गर्ने भएकाे छ ।

अस्पतालका अनुसार सेवाग्राहीलाई थप गुणस्तरीय सेवा प्रदान गर्न अव प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रवार थप विशेषज्ञ सेवा प्रदान गरिने भएकाे हाे ।

जिल्ला अस्पताल डाेटीका मेडिकल सुपरिटेन्डेन्ट डा. सुजित कुमार मण्डलका अनुसार अस्पतालले निरन्तर विशेषज्ञ सेवाभन्दा थप महिला तथा प्रसुती राेग सेवा, हाडजोर्नी विषेशज्ञ सेवा,जनरल सर्जन सेवा प्रदान गरीने बताउनु भयाे ।

अस्पतालकाे दैनिक सेवाले बिरामीको उपचारमा सम्भव नभएपछि बिरामीलाई रेफर गर्नुपर्ने बाध्यता हटाउन जिल्ला अस्पताल डडेल्धुरा र जिल्ला अस्पताल डाेटीकाे संयुक्त आयाेजनामा उक्त थप विषेशज्ञ सेवा प्रदान गरिने डा. मण्डलले बताउनु भएकाे छ ।

सेवाग्राहीकाे स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राख्दै सेवा भाेली शुक्रवारबाट नै सञ्चालन हुनेभएको छ । भाेलि जनरल सर्जन डाक्टरद्वरा सेवा दिइने मण्डलले बताउनु भएकाे छ । उक्त विषेशज्ञ डाक्टरद्वारा पत्थरीको चेकजाँच, हाइड्रोशील, हर्नियाँ, बाबासिर, कलेजोको समस्या, फिस्टुला, पायल्स, फिसर तथा शरीरका विभिन्न अङ्गमा रहेका गाँठा गुठीको उपचार गरिने भएकाे छ ।

यस्तै बिरामीहरू नआएमा आगामी दिनमा अगाडि नै सबैलाई जानकारी गराइ बिरामी जम्मा गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउने डाक्टर मण्डलले बताउनु भयाे ।

यस्तै चैत्र महिनाको पहिलो शुक्रवार महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टरबाट सेवा दिइने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय