युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी,पछिल्लो तीन वर्षयता सुदुरपश्चिमकाे प्रमुख पर्यटकीय स्थल तथा भू स्वर्गकाे उपमा पाएकाे खप्तडमा पर्यटककाे संख्या वृद्धि हुँदै गएकाे छ । खप्तड राष्ट्रिय निकुञ्जले दिएको सुचना अनुसार पछिल्लो तीन आर्थिक वर्षकाे तथ्यांकलाई विश्लेषण गर्दा वृद्धि हुँदै गएकाे हाे ।

आर्थिक वर्ष २०७७/२०७८ मा खप्तड क्षेत्रमा ३ जना बाह्य पर्यटक भित्रीएका छन् भने १ हजार ६ सय ८५ जना आन्तरिक पर्यटक भित्रिएका छन् ।

आर्थिक वर्ष २०७८/२०७९ मा २२ जना बाह्य पर्यटक र २ हजार १ सय ८७ आन्तरिक पर्यटक गरी जम्मा २ हजार २ सय ९ जनाले खप्तड भ्रमण गरेका छन् ।

त्यस्तै गत आर्थिक वर्ष २०७९/०८० मा खप्तडमा २ हजार ८ सय ९१ जना पर्यटक भित्रिएका निकुञ्जले दिएकाे तथ्यांकमा उल्लेख छ । जसमध्ये ९२ जना बाह्य पर्यटक रहेका छन् भने २ हजार ७ सय ९९ जना आन्तरिक पर्यटनकले घुमेका छन् ।

यसरी तीन वर्षकाे अवधिमा खप्तड घुम्न आउने पर्यटककाे संख्यालाई तुलनात्मक ढंगबाट हेर्दा पछिल्लो अविधिमा आन्तरिक तथा बाह्य पर्यटककाे संख्या बढ्दाे क्रममा रहेकाे छ ।

त्यसैगरी चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनाकाे अवधिमा ८ सय ८३ पर्यटक घुम्न आएका छन् । गत साउन महिनादेखि माघ महिनासम्म १८ जना बाह्य पर्यटक र ८ सय ६५ आन्तरिक पर्यटक उक्त धार्मिक तथा प्राकृतिक क्षेत्रमा भित्रिएका छन् ।

पछिल्लो समयमा यातायात तथा सहज बसाेबासकाे कारणले घुम्न आउने पर्यटककाे संख्या बढ्दै गएकाे स्थानीय गाेरख ठकुल्लाले बताउनु भएकाे छ । त्यस्तै सिलगडीबाट ओखरबाेट, बगलेक हुँदै झिग्रानासम्म १५ किलोमिटर सडक कालाेपत्रे भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय