कञ्चनपुरः कञ्चनपुरकाे भीमदत्त नगरपालिका-९ मा एक पुरुष मृत अवस्थामा फेला परका छन्।
साेही ठाउँ ब्रह्मदेब स्थित वडा कार्यालय आसपास नामथर वतन नखुलेको स्थानियले शंकर भनि बोलाउने भारतीय नागरीक अन्दाजी ४० वर्षीय शनिवार साँझ मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरी स्राेतले जनाएको छ ।











