युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / दिपायल सिलगढी नगरपालिका वडा नं. ५ घरदैलाेमा पुगी स्वास्थ्य उपचार गरिएकाे छ ।

आधारभुत स्वास्थ्य सेवा केन्द्र वागठाटाकाे आयाेजना र दिपायल सिलगढी नगरपालिका वडा नं. ५ काे आर्थिक सहयाेगमा वडाका सबै टाेलबस्तीमा घरदैलाे स्वास्थ्य उपचार गरिएकाे स्वास्थ्य सेवा केन्द्रका प्रमुख प्रशान्त पाण्डेयले बताए ।

पाण्डेयले भने – “सेवा केन्द्रमा नियमित चेकजाच हुने भए पनि समुदायमा रहेका जेष्ठ नागरिकहरु सामान्य अबस्थामा सेवा केन्द्र सम्म आउने भएकाले सबैकाे स्वास्थ्य अबस्थाका बारेमा बुझ्नका लागि हामिले घरदैलाे मा पुगि स्वास्थ्य चेक जाँच र सम्वन्धित ओषधी वितरण गरेका हाै ।”

अभियानकै रुपमा संचनलन भएकाे उक्त कार्यक्रममा पुन्ना, धामिगाउ, लेकठाटा, घाेलताडा, बागठाटा, गैरा बजगाउ, ईन्द्रचाेक, बसपार्क लगायतका टाेलबस्तीमा सेवा प्रदान गरिएकाे प्रशान्त पाण्डेयले बताए । पाण्डेयले भने – “अहिले हामिले घरघरमा पुगी स्वास्थ्य सेवा प्रदान गर्याै अब फागुन १३ गते देखि वडाका विद्यालयहरु दादुरा रुवेला खाेप अभियान संचालन हुनेछ ।”

घरदैलाे अभियानका क्रममा २ सय ६ जना काे स्वास्थ्य चेकजाच र आबश्यकता अनुसार ओषधी वितरण गरिएकाे पाण्डेयले बताए । उक्त अभियानमा सहयाेग गर्ने वडा अध्यक्ष, वडा सदस्य, स्थानिय जनतालाई पाण्डेयले धन्यवाद दिएका छन् । यस्ता कार्यक्रम निरन्तर रुपमा संचालन हुदा जेष्ठ नागरिकहरुलाई ठुलाे सहयाेग हुने पाण्डेयले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय