दार्चुला /दार्चुला जिल्लाको महाकाली नगरपालिका–८ मा एक महिलाको शव अर्थ सडेकाे अबस्थामा फेला परेको छ।
साेही ठाउँ असिगडास्थित महाकाली नदी बगरमा करिव २५ वर्षीया पहिचान नखुलेको महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरीरहेकाे छ ।











