युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / सत्तारुद्धदल नेकपाको भातृ संगठन राष्ट्रिय युवा सँघका केन्द्रीय सदस्य तथा कराँतेका राष्ट्रिय खेलाडी नरेश मलासीले दिपाययल सिलगढी नगरपालिका बडा नं. ७ उडितोलाका भलिबल खेलाडीहरुलाई सहयोग गरेका छन् ।

कोरोना कहरका समयमा गाँउघरमा रहेका समयमा नियमित अभ्यासमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ युवा नेता मलासीले भलिबल, नेट, पम्प लगायतका खेलकुद सामाग्री सहयोग गरेको अनेरास्ववियुका नेता विर वहादुर विष्टले बताए ।

यस भन्दा पहिले पनि नेता मलासीले उक्त नगरपालिकाको बडा नं. ९ कलेनाका खेलाडीहरुलाई खेलकुद सामाग्री सहयोग गरेका थिए भने जिल्ला प्रहरी कार्यालय डोटी, जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटी, ईलाका प्रहरी कार्यालय दिपालयमा कार्यरत नेपाल प्रहरीका कर्मचारीहरुलाई सहयोग पुगोस् भन्दै अत्याबश्यक स्वास्थ्य सामाग्रीको रुपमा मास्क सेनिटाईजर खानेपानी लगायतका सामाग्रीहरु सहयोग गरेको विद्यार्थि नेता विष्टले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय