सिलगढी/ सुदूरपश्चिममा भूकम्प गएकाे छ । । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज शुक्रवार बिहान ९:३२ बजे बझाङको परकत्टे आसपास केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
फेरि केही महिनाकाे अन्तरालपछि सुदुरपश्चिममा भुकम्पकाे धक्का महसुस हुँदा स्थानीय त्रसित बनेका छन् ।











