दार्चुलाः दार्चुला जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीकी करिब ३२ वर्षीया थुचा धामी मृत अवस्थामा फेला परेकी परेकी हुन्।
भिरबाट २ सय मिटर तल खसेको अवस्थामा धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका दार्चुलाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्राेतले जनाएको छ ।











