दार्चुला / दार्चुलामा आज (शुक्रबार ) बिहान बस दुर्घटना भएको छ । महाकाली नगरपालिकाको वडा नम्बर – ५ फोहोर सङ्कलन केन्द्र खेट्टेवगरमा दुर्घटना भएकाे हाे ।
दार्चलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको सुप प्र ०२००१ ख १०३१ नम्बरको बस दुर्घटना भएकाे दार्चुला प्रहरीले जनाएको छ ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।











