युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी
बैतडीकाे पाटन नगरपालिका वडा नम्बर ५ कद्वारकि एक महिलाले आफ्नाे श्रीमान् खाेजि गर्दिन आग्रह गरेकी छन् ।

अस्थायी रूपमा हाल कैलालीकाे गेटा बसाेबास गर्दै आएकी पूजा चन्दले करिव ३५ वर्षीय श्रीमान् दिपक चन्द भारतकाे पञ्जाबमा काम गर्ने क्रममा २/३ वर्ष देखि सम्पर्क विहीन भएकाले खाेजिकार्यकाे लागि सहयाेग मागेकी हुन् ।

लक्ष्मीकाले भावुक हुँदै भिडियो मार्फत भनेकी छन् भाडामा बसी आफू मजदुरी गरेर एउटा छाेरीलाई पाल्दै गरेकाे बताएकी छन् । आफ्नाे श्रीमान् जहाँ जस्ताे अबस्थामा भएपनि खाेज्नदिन सामाजिक सञ्जाल मार्फत सहयाेग मागेकी छन् ।

लक्ष्मीकाे माइतीघर डाेटी जिल्लाकाे शिखर नगरपालिका वडा नम्बर ६ हाे । तर माइतीघरमा एक्लै बुवाआमा, दाजुभाइ काेहि पनि नभएकाले उनले रूदै भनेकी छन् ” मेराे श्रीमान् लाई छिट्टै खाेजेर घर पुर्‍याइ दिन आग्रह गरेकी छन् ।

सामाजिक सञ्जालमा बाहिरीएकाे भिडियोमा बेस्सरी रूदै लक्ष्मीले भनेकी छन् ” मलाई चिन्ने जतिले सहयाेग गरिदिन अनुरोध गर्दछु ।”

भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय