युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी / देखिएका तस्वीर सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको दिपायल क्षेत्र हो । साविकको सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रिय सदरमुकाम समेत रहेका यो धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टीकोणले महत्वको क्षेत्र हो ।

नेपालका चार गौणाहरुमध्येको एक गौडाको रुपमा परिचित यो क्षेत्र नेपालको प्रशासनिक केन्द्रको रुपमा लामो अनुभव बटुलेको क्षेत्र हो यद्यपी यस क्षेत्रमा हुनु पर्ने जतिको भौतिक विकास हुन नसके पनि प्राकृतिक दृष्टीकोण बाट निकै धनी मानिन्छ ।

स्थानिय सरकार प्रदेश सरकारले मात्र नभई संघिय सरकारले पनि यस क्षेत्रमात्र नभई समग्र जिल्लाको विकास पर्यटनका माध्यमबाट गर्न सकिन्छ भन्दै आएको छ । तर यस क्षेत्रको पर्यटकिय गन्तव्यहरुको अहिले सम्म प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको छ ।

साच्चैको मन लोभाउने सेती नदी, दुधेश्वर मन्दीर, दिपायल कोट अर्थात डोटेली राजको दरबार, काल भैरब क्षेत्र, बाईसधारा (बासुधारा), दिल्पेश्वर मन्दिर लगायतका थुप्रै पर्यटकीय स्थलहरु रहेको यस क्षेत्रमा सरकारले लगानी गर्ने हो र प्रचार प्रसार गर्ने हो भने आर्थिक रुपमा पनि यो क्षेत्र सवल बन्ने निश्चीत छ ।

फोटो : दिपक बहादुर खड्का

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय